Saturday, May 16, 2009

नेपाली टाईप गर्दा उकारको समस्याको समाधान ।

तपाईंले नेपालीमा टाईप गर्दा माथि लेखे जस्तो समस्या हुन्छ ? तेसो भए अब चिन्ता नगरनुश यहाँ तेस्को समाधान गर्ने तरिका छ । निम्न उल्लेख गरे अनुसार गर्नुश।

१) सुरुमा Menu Bar मा रहेको Tools मा click गर्नुश अनी Autocorrect Options.. मा क्लिक गर्नुश ।
२) Auto Correct Window मा Autoformat As You Type TAB मा क्लिक गर्नुश र "Straight Quotes" with "Smart Quotes" को Check Mark लाई Uncheck गर्नुश् ।
३) तेही Window मा फेरी Auto Format Tab मा क्लिक गर्नुश र फेरी "Straight Quotes" with "Smart Quotes" को Check Mark लाई Uncheck गर्नुश् ।
४) अब टाईप गर्दा उकारको कुनै समस्या हुँदैन ।






No comments:

Post a Comment