Friday, May 8, 2009

कम्प्युटरमा नेपाली टाईप गर्न अरुको भर नपर्ने कि ?


आज भोली जे काम पनि कम्प्युटरको सहयोगमा नै गर्ने गर्छौ हैन त ? तर english टाईप गर्न त गाह्रो नपर्ला त्यो त हामी एकदम सजिलो सजिलो सँग गर्न सक्छौ । तर... नेपालीमा टाईप garnu पर्‍यो भने के गर्ने त ? फर्साद पर्‍यो हैन त ? चिन्ता नगरनुश एस्को पनि एकदम सजिलो उपाय छ । मात्र www.unicodenepali.com मा जानुश अनी english मा नै टाईप गर्नुश तर अक्षेरहरु सबै नेपाली मा नै टाईप हुन्छ । उक्त साईटमा नेपालीमा टाईप गरे पछी कपि गरेर आफुले चाहेको ठाउँमा पेस्ट paste गर्नुश ।

2 comments: