Wednesday, May 20, 2009

NEA Load Shedding Schedule

Click on the picture for enlarge view

Saturday, May 16, 2009

नेपाली टाईप गर्दा उकारको समस्याको समाधान ।

तपाईंले नेपालीमा टाईप गर्दा माथि लेखे जस्तो समस्या हुन्छ ? तेसो भए अब चिन्ता नगरनुश यहाँ तेस्को समाधान गर्ने तरिका छ । निम्न उल्लेख गरे अनुसार गर्नुश।

१) सुरुमा Menu Bar मा रहेको Tools मा click गर्नुश अनी Autocorrect Options.. मा क्लिक गर्नुश ।
२) Auto Correct Window मा Autoformat As You Type TAB मा क्लिक गर्नुश र "Straight Quotes" with "Smart Quotes" को Check Mark लाई Uncheck गर्नुश् ।
३) तेही Window मा फेरी Auto Format Tab मा क्लिक गर्नुश र फेरी "Straight Quotes" with "Smart Quotes" को Check Mark लाई Uncheck गर्नुश् ।
४) अब टाईप गर्दा उकारको कुनै समस्या हुँदैन ।






Friday, May 8, 2009

भिन्नै तरिकाले च्याट् गर्ने हो ?

तपाईं हामीहरुले एम.एस.एन, याहूमा त धेरै गफ गरेका छौ नि ! हैन त ? यहाँ तपाईंहरुलाई एस्तो एउटा च्याट गर्ने साईटको कुरा गर्न लागेको छु जसबाट तपाईंहरुले भिन्दै स्वाद पाउनु हुनेछ । यस च्याट गर्ने साईटमा धेरै जना अन्लाईन भए पनि मात्र एक जना सँग मात्र च्याट गर्न मिल्छ, त्यो पनि कम्प्युटर ले नै randomly छानेर दिन्छ । तर उक्त च्याट गरी रहेको मान्छे मन परेन भने उस्लाई disconect गरेर अरु सँग च्याट सुरु गर्न सकिन्छ । उक्त साईट को नाम www.omegle.com रहेको छ ।

कम्प्युटरमा नेपाली टाईप गर्न अरुको भर नपर्ने कि ?


आज भोली जे काम पनि कम्प्युटरको सहयोगमा नै गर्ने गर्छौ हैन त ? तर english टाईप गर्न त गाह्रो नपर्ला त्यो त हामी एकदम सजिलो सजिलो सँग गर्न सक्छौ । तर... नेपालीमा टाईप garnu पर्‍यो भने के गर्ने त ? फर्साद पर्‍यो हैन त ? चिन्ता नगरनुश एस्को पनि एकदम सजिलो उपाय छ । मात्र www.unicodenepali.com मा जानुश अनी english मा नै टाईप गर्नुश तर अक्षेरहरु सबै नेपाली मा नै टाईप हुन्छ । उक्त साईटमा नेपालीमा टाईप गरे पछी कपि गरेर आफुले चाहेको ठाउँमा पेस्ट paste गर्नुश ।